जब २ जना ठेकेदारले प्रहरी संगठनलाई नै ठगी गरे
dainikonline.com · Mon Dec 28 17:32:20 UTC 2020
काठमाडौं । नेपाल प्रहरी (संगठन)लाई नै ठगी गर्ने २ जना ठेकेदार पक्राउ परेका छन् ।
प्रहरी कर्मचारीले लगाउने पोषाक (ड्रेस) अन्तर्गत उलनको पाइन्टका लागि २० हजार मिटर खरिदमा ठगी गर्ने २ जना ठेकेदारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
Read full story at source (dainikonline.com)