भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन
khabarhub.com · Fri Jul 10 13:49:45 GMT 2026

काँक्रेविहार – भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ ।
Read full story at source (khabarhub.com)