ग्लोबल आइएमई बैंकले १०% लाभांश बाँड्ने
newsofnepal.com · Wed Sep 02 05:35:42 GMT 2026

काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
Read full story at source (newsofnepal.com)