विश्वकपमा ‘गोल्डेन बुट’को दौड, जसको बढ्दै छ सम्भावना
barnanmedia.com · Fri Jul 10 13:59:31 GMT 2026
फिफा विश्वकप २०२६ करिब करिब उत्तरार्धतिर छ।
क्वार्टरफाइनल खेल सुरु भइसकेको छ। ४८ बाट छाँटिएर टोलीहरु ७ वटामा झरेका छन्। गएराति मात्रै मोरक्को जारी विश्वकपबाट बाहिरिने अर्को टोली बन्यो भने सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो फ्रान्स।
Read full story at source (barnanmedia.com)