श्रम कार्यालयहरूद्वारा देशभरका प्रतिष्ठानमा निरीक्षण, सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिकमा कडाई
canadanepal.com · Fri Jul 10 14:22:09 GMT 2026
काठमाडौं। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत रहेका देशभरका विभिन्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले आफ्ना क्षेत्रभित्र सञ्चालित अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन अवस्थाबारे आकस्मिक निरीक्षण गरेका छन् ।
मिति २०८३/०३/२५ मा गरिएको यस निरीक्षणका क्रममा अधिकांश प्रतिष्ठानहरूमा सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्धता र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कमजोरी देखिएको छ ।
Read full story at source (canadanepal.com)