मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान
ratopati.com · Mon Aug 24 19:05:42 GMT 2026

मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् ।
जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् ।
Read full story at source (ratopati.com)