संविधान संशोधनको सीमा र प्रक्रियाबारे बहस
nepalnews.com · Fri Jul 10 14:27:06 GMT 2026

काठमाडौं । सरकारले बनाएको संविधान संशोधन कार्यदलले बहसपत्र तयार गरिरहँदा यसका सीमा र प्रक्रियाबारे बहस भएको छ।
नेपाल बार एशोसिएनले शुक्रबार गरेको “संविधानको बहस, सीमा र पक्रिया” विषयक अन्तरक्रिया कार्यक्रममा संविधान संशोधनको बहसपत्रको वैधानिकतामा प्रश्न उठेको छ ।
Read full story at source (nepalnews.com)