गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
ratopati.com · Fri Jul 10 14:26:27 GMT 2026

काठमाडौँ । आत्मदाह गरेर मृत्युवरण गरेका मुगुका २५ वर्षीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको छ।
शुक्रबार माइतीघर मण्डलामा युथ कांग्रेसमा आबद्ध युवाहरूले श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन्।
Read full story at source (ratopati.com)