टाइमलाइनमा गणेश नेपाली आत्मदाह प्रकरण : २४ घण्टामा के–के भयो ?
onlinekhabar.com · Fri Jul 10 14:19:19 GMT 2026

२६ असार, काठमाडौं । मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनाले सडकदेखि सदनसम्म तातेको छ ।
पठाओ चलाएर जिविका चलाउँदै आएका गणेशको आत्मदाह घटनाले अनेकन प्रश्नहरू उठाएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँगको नोकझोकपछि आफ्नै शरीरमा पेट्रोल छर्केर गणेशले आगो लगाएका थिए ।
Read full story at source (onlinekhabar.com)