मेची इन्डस्ट्रिज र भारतको लक्ष्मी इन–फ्याबबीच सम्झौता, उत्पादन क्षमता विस्तार हुने
newsofnepal.com · Fri Jul 10 14:58:39 GMT 2026

काठमाडौं।
नेपालमा एएसी (AAC) ब्लक उत्पादन क्षेत्रमा कार्यरत मेची इन्डस्ट्रिज लिमिटेडले भारतको लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेडसँग उत्पादन क्षमता विस्तारका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।
Read full story at source (newsofnepal.com)