विवेकका बुबा भन्छन्: केही समयदेखि छोराको मानसिक स्वास्थ्य ठिक थिएन
nagariknews.nagariknetwork.com · Fri Jul 10 15:04:48 GMT 2026

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गम्भीर रूपमा जलेका मण्डललाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार शुक्रबार दिउँसो करिब १:३० बजे मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)