हर्मुज खुलाउनेबारे इरान–ओमान छलफल
deshsanchar.com · Mon Aug 24 17:15:25 GMT 2026

हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्ने भएका छन्। उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा तथा द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन्।
Read full story at source (deshsanchar.com)