बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका तीन प्रदेश सभा सदस्य पदमुक्त
deshsanchar.com · Mon Aug 24 14:44:40 GMT 2026

काठमाडाैँ – राप्रपाले पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, ह्विप उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेश सभा सदस्यहरूमाथि कारबाही गरेको छ।
Read full story at source (deshsanchar.com)