नेपालमै बनेको सिप्रदी यात्री पी–२ स्कुटर सार्वजनिक
deshsanchar.com · Mon Aug 24 16:28:12 GMT 2026

काठमाडौं – नेपालमा निर्माण गरिएको विद्युतीय स्कुटर सिप्रदी यात्री पी–२ सार्वजनिक गरिएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो।
Read full story at source (deshsanchar.com)