दुई वर्षअघि सम्पन्न योजनाको अझै भएन भुक्तानी
deshsanchar.com · Mon Aug 24 14:24:20 GMT 2026

हुम्ला – खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको धार्मिकस्थल शिबालय क्षेत्रमा निर्माण सम्पन्न भएका पर्यटक पूर्वाधार संरचनाको भुक्तानी हुन सकेको छैन। पर्यटन मन्त्रालय र गाउँपालिकाको लागत साझेदारीमा निर्माण सुरु गरिएका ती संरचना सम्पन्न भएको दुई वर्ष पुग्दासम्म पनि मन्त्रालयबाट बजेट निकासा नआउँदा निर्माण कम्पनी पक्षले भुक्तानी पाउन नसकेका हुन्।
Read full story at source (deshsanchar.com)