विद्यार्थीका लागि चीनले भीरमा बनाइदियो २८८ मिटर अग्लो एलिभेटर
ratopati.com · Wed Sep 02 05:49:14 GMT 2026

युनान । चीनको युनान प्रान्तका अधिकारीहरूले दुर्गम पहाडी गाउँका बालबालिकालाई विद्यालय पुग्न सहज होस् भनेर भीरमा २८८ मिटर अग्लो एलिभेटर सञ्चालनमा ल्याइएका छन् ।
निझु नदीको ग्रान्ड क्यान्यनभित्र रहेको निझुहे गाउँका बालबालिकाले यसअघि विद्यालय पुग्न पहाडी बाटो हुँदै करिब तीन घण्टा पैदल यात्रा गर्नुपथ्र्यो । जोखिमपूर्ण बाटोमा झोला बोकेर उकालो चढ्दा लड्ने खतरा पनि उत्तिकै थियो ।
Read full story at source (ratopati.com)