सुन र चाँदीको मूल्यमा गिरावट
khabarhub.com · Wed Sep 02 05:46:58 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ५८० रुपैयाँ कायम भएको छ ।
Read full story at source (khabarhub.com)