राहत कोषमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदनको साढे २६ लाख सहयोग
ekantipur.com · Wed Sep 02 05:47:16 GMT 2026

राहत कोषमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदनको साढे २६ लाख सहयोग
भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः २० लाख र ६ लाख ५० हजार गरी २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
Read full story at source (ekantipur.com)