मुटु जोगाउन यी १० खराब बानी त्याग्न जरुरी
lokaantar.com · Sat Dec 26 18:14:00 UTC 2020
मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।
चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ ।
Read full story at source (lokaantar.com)