नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना
baahrakhari.com · Wed Sep 02 05:47:17 GMT 2026

काठमाडौं । नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि गिनी–बिसाउका स्थायी प्रतिनिधि साम्बा सानेले यससम्बन्धी संयुक्त विज्ञप्तिमा मंगलबार हस्ताक्षर गरेका छन् ।
Read full story at source (baahrakhari.com)