अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
barnanmedia.com · Fri Jul 10 15:38:55 GMT 2026

अमेरिकी भिसा आवेदनका क्रममा नक्कली एसएलसी प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्दै आएकी ४१ वर्षीया उषा देवी कँडेल छिन्।
Read full story at source (barnanmedia.com)