राफेलले भारतमा ‘आइरन डोम’ इन्टरसेप्टर उत्पादन गर्ने
baahrakhari.com · Fri Jul 10 15:46:17 GMT 2026

काठमाडौं । इजरायलको रक्षा कम्पनी राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्सले भारतमा ‘आइरन डोम’ इन्टरसेप्टर उत्पादन गर्ने सम्भावनाबारे छलफल गरिरहेको विभिन्न सञ्चारमाध्यम ले जनाएका छन् ।
भारतले रक्षा उत्पादनमा आत्मनिर्भरता बढाउने रणनीतिअन्तर्गत कम्पनीले उत्पादन युनिट भारतमै स्थापना गर्ने विषयमा भारत सरकारसँग प्रारम्भिक चरणको संवाद गरिरहेको रिपोर्टहरूमा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)