प्रहरीले गोली चलाएर समात्यो ३ जना लागुऔषध कारोबारी
setopati.com · Fri Jul 10 16:10:06 GMT 2026

रूपन्देहीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
शुक्रबार राति अन्दाजी ९ बजेतिर मायादेवी गाउँपालिका–६ मा लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंबाट खटिएको टोलीले तीन जनालाई ३०० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
Read full story at source (setopati.com)