सिँचाइ अभावले सङ्खुवासभामा २५ प्रतिशत मात्रै रोपाइँ
lokaantar.com

सिँचाइको अभाव र पर्याप्त वर्षा नहुँदा सङ्खुवासभामा असार सकिन लाग्दा पनि धान रोपाइँ २५ प्रतिशत मात्रै भएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ८ हजार ६ सय हेक्टर धानखेतीयोग्य क्षेत्रमा हालसम्म एक चौथाइ मात्र रोपाइँ भएको हो। माथिल्लो भेगमा रोपाइँ सकिए पनि तल्लो क्षेत्रमा धानका बेर्ना अझै ब्याडमै छन्।
Read full story at source (lokaantar.com)