राजकुमारको हत्यामा एउटा परिवार नै संलग्न, घरमै बोलाएर गरेका थिए निर्घात कुटपिट
setopati.com · Wed Jun 10 06:40:00 GMT 2026

कैलालीमा एक युवकको हत्या गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ परेका छन्।
कैलारी गाउँपालिका-९ गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या गरेको आरोपमा प्रहरीले एकै तीन जनालाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)