सुरुङबाट निस्केर बाँच्नेको भोगाइ– ....बाँकी दैवले नै जानोस्
ratopati.com · Wed Sep 02 05:50:07 GMT 2026

उत्तरगंगा (रसुवा) । भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएपछि अपर त्रिशूली जलविद्युत् आयोजनाको सुरुङमा काम गर्दै गरेका ३५० जनाभन्दा धेरै कर्मचारीलाई नेपाली सेनाले १० र ११ गते उद्धार गरेको थियो ।
त्यसैमध्ये अपर त्रिशूली– १ (२१६ मेगावाट) को सुरुङमा फसेका ४० जनाको उद्धार पनि पर्छ । त्यही सुरुङमा झन्डै अढाई घण्टा थुनिएर, बाढीको लेदोमा तीन किलोमिटर घस्रिँदै, पौडेर बाँच्न सफल हुनेमा ५३ वर्षीय लीलानाथ न्यौपाने पनि पर्छन् ।
Read full story at source (ratopati.com)