एसियन गेम्स छनोट : महिला क्रिकेट टोलीको बिदाइ
gorkhapatraonline.com · Sun May 17 11:14:05 GMT 2026
मलेसियामा मे २३ तारिखदेखि सुरु हुने एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार टोलीको बिदाइ गरेको हो । दुवै प्रतियोगिताका लागि क्यानले यसअघिनै इन्दु बर्माको कप्तानीमा महिला टोलीको घोषणा गरिसकेको छ ।
Read full story at source (gorkhapatraonline.com)