ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश
nepallive.com · Wed Sep 02 05:51:16 GMT 2026

काठमाडौं– ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
Read full story at source (nepallive.com)