नागरिकमा यति धेरै निराशा जेनजी आन्दोलनअघि पनि थिएन : प्रकाश विकल्प
nepalpress.com · Fri Jul 10 16:37:04 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका उपाध्यक्ष एवं सुशासनका युवा अभियन्ता प्रकाश विकल्पले राज्यको कार्यशैली र नागरिककाे बढ्दाे उदासीनतालाई लिएर सरकारकाे टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत विकल्पले वर्तमान समयमा जनतामा देखिएको निराशा जेनजी आन्दोलन अगाडिको तुलनामा भयानक रहेको उल्लेख गरेका छन् ।
Read full story at source (nepalpress.com)