पेट्रोलमा भिजेर गरिएको आत्मदाह एउटा सन्देश हो- मिराज ढुङ्गाना
nepalpress.com · Fri Jul 10 16:52:50 GMT 2026

काठमाडौँ । मुगुका युवा गणेश नेपालीले हालै राजधानीको नयाँ बानेश्वरमा पेट्रोल छर्केर गरेको आत्मदाहको घटनाले देशलाई नै स्तब्ध बनाएको छ । यसै विषयलाई लक्षित गर्दै सामाजिक सञ्जालमा सक्रिय ‘जेनजी’ अभियन्ता मिराज ढुङ्गानाले एउटा कडा टिप्पणी सार्वजनिक गरेका छन् ।
ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै आत्मदाह र आत्महत्याबीचको भिन्नतालाई प्रष्ट्याउने प्रयास गरेका छन् । उनले लेखेका छन्, ‘विष खाएर वा झुण्डिएर गरिएको आत्महत्या हो। पेट्रोलमा भिजेर गरिएको आत्मदाह भने सन्देश हो, संकेत हो। यसमा स्पष्ट बनौं ।’
Read full story at source (nepalpress.com)