गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरद्वारा दुःख व्यक्त, परिवारलाई सहयोग गर्ने घोषणा
newsofnepal.com · Fri Jul 10 17:04:37 GMT 2026

काठमाडौं।
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
Read full story at source (newsofnepal.com)