समितिको प्रतिवेदनका आधारमा बाँदर व्यवस्थापन गरिन्छ : मन्त्री चौधरी
baahrakhari.com · Fri Jul 10 17:18:49 GMT 2026

काठमाडौं । बाँदरबाट उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सम्बन्धित निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन समिति गठन गरेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीका अनुसार उक्त समितिले पेस गरेको प्रतिवेदनका सिफारिसका आधारमा बाँदर व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा कृषकको हित संरक्षणका कार्यक्रमहरू क्रमशः कार्यान्वयन गरिने छ ।
Read full story at source (baahrakhari.com)