सुन र चाँदीको मूल्यमा गिरावट
gorkhapatraonline.com · Wed Sep 02 05:55:03 GMT 2026

स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ रुपियाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य चार हजार ५८० रुपियाँ कायम भएको छ ।
Read full story at source (gorkhapatraonline.com)