जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट
khabarhub.com · Wed Sep 02 05:58:17 GMT 2026

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन् ।
पतञ्जलि योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उनले योगको महत्त्व र प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
Read full story at source (khabarhub.com)