नियन्त्रणमा लिन खोज्दा पेस्तोल ताकेपछि रुपन्देहीमा प्रहरीले चलाएको थियो गोली
baahrakhari.com · Fri Jul 10 17:31:37 GMT 2026

काठमाडौं । प्रहरीले रुपन्देहीमा गोली चलाएर एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबारहीको आशंकमा प्रहरीले उनलाई गोली चलाएर नियन्त्रणमा लिएको हो ।
रुपन्देहीको मायादेवी गाउँपालिका-५, गुवानिया चोकनजिकबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । त्यसरी नियन्त्रणमा लिइएका व्यक्ति भारतको उत्तर प्रदेश अमेठी घर भएका अन्दाजी ५० वर्षीय एकवाल खान छन् ।
Read full story at source (baahrakhari.com)