अचानक छातीमा समस्या आएपछि अस्पताल पुगेका सभामुख अर्याल डिस्चार्ज
barnanmedia.com · Mon Aug 24 22:33:54 GMT 2026

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि अर्याललाई बेलुकी सीसीयूमा भर्ना गरिएको हो ।
उनको क्याबिन नम्बर २१५ मा उपचार भएको थियो । अचानक छातीमा समस्या आएपछि उनी हस्पिटल गएका थिए ।
Read full story at source (barnanmedia.com)