सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
barnanmedia.com · Mon Aug 24 22:44:02 GMT 2026

सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ ।
कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ ।
Read full story at source (barnanmedia.com)