भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
ratopati.com · Fri Jul 10 18:14:23 GMT 2026

काठमाडौँ । भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या ७ जना पुगेको उद्धारकर्ताहरूले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
पछिल्लो उद्धार प्रयास पछि १ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
Read full story at source (ratopati.com)