बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग
khabarhub.com · Wed Sep 02 06:01:46 GMT 2026

रुपन्देही – लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
क्लबको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका पत्रकारको खोज तथा उद्धार तथा प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई सहयोग उपलब्ध गराउने निर्णय भएको क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिए ।
Read full story at source (khabarhub.com)