बाढीमा चेक, कार्ड, मोबाइल र अन्य कागज गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने
ekantipur.com · Wed Sep 02 06:02:49 GMT 2026

बाढीमा चेक, कार्ड, मोबाइल र अन्य कागज गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने
राष्ट्र बैंकले परिपत्र गरेर आफैंसँग रहेको ग्राहक जानकारी(केवाईसी)सँग भिडाएर पुष्टि भएमा ग्राहकलाई वित्तीय जानकारी गर्न निर्देशन दिएको हो ।
Read full story at source (ekantipur.com)