हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
deshsanchar.com · Fri Jul 10 17:15:34 GMT 2026

गिरोह हिंसाले वर्षौंदेखि सङ्कटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसङ्घ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बल (जिएसएफ) मा श्रीलङ्काको सुरक्षा टोली सहभागी भएको छ। संयुक्त राष्ट्रसङ्घ समर्थित उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि नियन्त्रण कायम गर्न सहयोग गर्नेछ।
Read full story at source (deshsanchar.com)