‘एक करोड महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाए’
deshsanchar.com · Fri Jul 10 16:45:36 GMT 2026

सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ।
Read full story at source (deshsanchar.com)