आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल
khabarhub.com · Mon Aug 24 23:38:49 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६ अगष्ट २५ तारिख। साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य राम्रो छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ।
Read full story at source (khabarhub.com)