मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण
barnanmedia.com · Mon Aug 24 23:50:59 GMT 2026

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ ।
मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका लागि एक÷एक वटा, सर्लाहीका लागि दुई वटा सवारीसाधन प्रदान गरेको हो । यस्तै, रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयका लागि एक÷एक गरी १२ वटा पिकअप हस्तान्तरण गरेको हो ।
Read full story at source (barnanmedia.com)