पढ्न जर्मनी गएका थिए, बने बेलायतमा होटल व्यवसायी
setopati.com · Tue Aug 25 00:09:51 GMT 2026

चितवनका राजु आचार्य सन् १९९२ मा वातावरण विज्ञान पढ्न जर्मनी पुगे। ६ महिना जर्मन भाषा पढेपछि उनले पढाइ अघि बढाए।
सुरूमा उनलाई वातावरणकै क्षेत्रमा काम गर्न मन थियो। तर त्यो बेला परिस्थिति फरक भएकाले उनी व्यवसायतिर लागे।
Read full story at source (setopati.com)