संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
baahrakhari.com · Tue Aug 25 00:09:15 GMT 2026

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा १० बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
Read full story at source (baahrakhari.com)