सरकारविरुद्ध सडकमा उत्रिए भूमिहीन सुकुम्बासी (तस्बिरहरू)
clickmandu.com · Sun May 17 11:29:10 GMT 2026

बुटवल । रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् ।
सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई विकल्पविना हटाउन खोजेको भन्दै देशभरका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
Read full story at source (clickmandu.com)