किन बढिरहेछ भिटामिन डीको कमी ?
ratopati.com · Tue Aug 25 00:32:23 GMT 2026

काठमाडौँ । भिटामिन डी शरीरको लागि जरुरी पोषक तत्त्वमध्ये एक हो, यसले हड्डीहरूलाई बलियो राख्न र शरीरमा क्याल्सियमको उपयोगमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
तर धेरैजसो मानिसमा भिटामिन डीको कमी देखिन्छ । हरेक दोस्रो व्यक्तिमा यो समस्या पाइन्छ । सूर्यको प्रकाशमा पर्याप्त मात्रामा नबस्ने भएकाले यसको अभाव भएको हुन सक्छ ।
Read full story at source (ratopati.com)