पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
nepalnews.com · Tue Aug 25 00:30:11 GMT 2026

सुनसरी। आकर्षक बगैँचा। लटरम्म फलेका फल। अनि ओठमा मीठो मुस्कान। सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय। देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो।
‘तँ आट म पुर्याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ। लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्।
Read full story at source (nepalnews.com)