इपिएलमा चेल्सीको विजयी सरुवात, फुलहम ३-२ गोलले पराजित
nagariknews.nagariknetwork.com · Tue Aug 25 00:32:01 GMT 2026
जाबी अलोन्सोको नेतृत्वमा चेल्सीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा रोमाञ्चक जितसहित सुरुवात गरेको छ। सोमबार राति भएको लन्डन डर्बीमा चेल्सीले फुलहमलाई ३–२ गोलले हरायो।
चेल्सीले खेल सुरु भएको ३० सेकेन्डमै जोआओ पेड्रोको गोलबाट अग्रता लिएको थियो। त्यसपछि मोर्गन रोजर्सले पहिलो हाफमा गोल थपे भने दोस्रो हाफको सुरुवातमै कोल पाल्मरले तेस्रो गोल गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)